ड्यालस (अमेरिका) । नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले आगामी दिनमा नेजासँगको सहकार्य अझै प्रगाढ हुँदै जाने बताएका छन् । ड्यालसमा नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आयोजनामा भएको अन्तरकृयामा विष्टले नेपालका पत्रकारहरु बीच नेजाले विशिष्ट पहिचान स्थापना गरिसकेकोले महासंघको सम्बन्ध अझै वृहद र प्रगाढ हुँदै जाने उल्लेख गरेका हुन् । ‘नेपालका कृयाशील पत्रकारहरुका…