ड्यालस (अमेरिका) । अमेरिका नेपाल बाहिर स्थायी बसोबास गर्ने नेपालीहरुको सबभन्दा ठूलो समुदाय भएको देश हो। औपचारिक तथ्याङ्क नभएपनि करिब चार लाख नेपालीहरु अमेरिकामा बसोबास गर्ने अनुमान छ। हाल अमेरिकामा सबभन्दा धेरै नेपालीहरु बस्ने राज्य टेक्सस हो। टेक्ससका ठूला सहरहरु ह्युस्टन, डालस र अस्टिनमा मात्र करिब एकलाख नेपालीहरु बस्ने अनुमान गरिएको छ। यस मध्ये पनि…