ढकालद्वय र श्रेष्ठ मन्दिरमा प्याट्रोन

ड्यालस (टेक्सस)। टेक्ससको ड्यालसमा रहेको पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारको प्याट्रोनमा तीन जना थपिएका छन्। ड्यालसमा सफल व्यबसायीका रूपमा परिचय बनाएका दिपेश श्रेष्ठ, विकल ढकाल र उपेन्द्र ढकालले ५० हजार डलर मन्दिरलाइ प्रदान गरेका छन् । विधानतः तीनैजनालाइ प्याट्रोनका रूपमा राखिएको छ । यसअघिनै १२ जनाले कम्तिमा ५० हजार दिएर प्याट्रोन भैसकेका छन् । मन्दिरको…