नेपाली बाह्र महिना र चाडवाड सिकाउने गरी “स्वगत छ साथी” बोलको नयाँ बालगीत सार्वजनिक

बालबालिकाहरुलाई गीतको माध्यमबाट सिकाउँदा सिकाईमा रमाईलोपन त पक्कै हुन्छ भने गीतको अभ्यासले सिकाईलाई दिगो बनाउनुका साथै स्मरण गर्न पनि सहज हुन्छ । यीनै कुरालाई ध्यानमा राखेर ग्लोवल नेपाली पाठशालाका लागी तयार गरिएका गीतहरु मध्येबाट छनौट गरिएको एक बालगीत सबै वालबालिकाहरुलाई समर्पित गर्दै सर्बसाधारणका लागी सार्वजनिक भएकोछ । पहिलो पटक बाह्र महिना, ऋतु परिवर्तन र नेपाली…