मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुद्ध जयन्तिमा रक्तदान

ड्यालस (टेक्सस) । ब्लड डोनर्स एसोसिएसन अफ अमेरिका टेक्सस च्याप्टरको संयोजनमा गत आइतबार बुद्ध जयन्तिका अवसरमा एकै दिन दुई रक्तदान कार्यक्रम सम्पन्न भएका छन् । दुई रक्तदान कार्यक्रमबाट ४३ पिन्ट रक्त संकलन भएको बिडिएका अजय बगालेले जानकारी दिए । लुम्बिनी समाज टेक्सस तथा बिडिएको संयुक्त आयोजनामा भएको कार्यक्रममा १८ पिन्ट रक्त संकलन भएको थियो ।…