हिजो हाँस्यो ह्युस्टन

‘अब हाँस्छ अमेरिका’ कमेडी यात्राको एक श्रृङ्खला हिजो शुक्रवार साँझ ह्युस्टनमा भव्य रुपमा सम्पन्न भएको छ। ‘अब हाँस्छ ह्युस्टन’ भनिएको नेपालका चर्चित कमेडियनहरुको करिब तीन घण्टाको ‘सो’ संभवत ह्युस्टनमा आयोजना भएको उत्कृष्ट मनोरन्जनात्मक कार्यक्रम हो भन्दा फरक नपर्ला। करिब ३५० जना क्षमताको स्थानीय मोरिस कल्चरल आर्टस् सेन्टरमा आयोजित ‘कमेडी सो’मा तुलनात्मक रुपमा महङ्गो प्रवेश शुल्क…