नेपाली समाजको नेतृत्वमा वाग्ले र सत्यालबीच प्रतिस्पर्धा

ड्यालस (टेक्सस) । नेपाली समाज टेक्सस (एनएसटी)को आउँदो सन् २०२४/२५ को नेतृत्वका लागि दुईजनाबीच प्रतिस्पर्धा हुने भएको छ । आउँदो दुई वर्षे कार्यकालका लागि वर्तमान अध्यक्ष राजेन्द्र वाग्ले र पूर्ब महासचिव कमल सत्यालको उम्मेदवारी परेको छ । वाग्लेले आउँदो दुई वर्षका लागि दोहोर्याउने चाहना सहित उम्मेदवारी दर्ता गराएका हुन् भने पूर्ब महासचिव सत्यालले ६ वर्षपछि…