ग्लोवल नेपाली पाठशालाको नयाँ भर्ना आह्वान

नेपाली समाज टेक्सासद्वारा संचालित ग्लोवल नेपाली पाठशालाले नयाँ भर्ना आह्वान गरेको छ । नेपाली समुदायको माग र सुविधालाई मध्यनजर गरेर यस वर्ष “फेस टु फेस र अनलाईन” माध्यमबाट कक्षाका संचालन गरिने भएको छ । यस सेसनको संचलनका लागि जनवरी २७ देखि मे ५ सम्म पशुपतिनाथ तथा बुद्ध मन्दिर, यूलेस, टेक्ससमा शनिवार र आईतवार फेस टु…