मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिमालय हेल्थ क्लिनिक अब महिनामा दुई पटक

टेक्सस । नेपाली चिकित्सकहरुको पहलमा स्थापना भएको हिमालय हेल्थ क्लिनिकले आउँदो महिनादेखि दुई साताको अन्तरमा सेवा प्रदान गर्ने तयारी गरेको छ । टेक्ससको युलेसमा स्थापना गरिएको क्लिनिकले आउँदो डिसेम्बरदेखि महिनामा दुई पटक क्लिनिक सञ्चालन गर्ने घोषणा गरेको हो । हिमालय हेल्थ क्लिनिकले पूर्ण रुपमा निशुल्क रुपमा सेवा प्रदान गर्दै आएको छ । युलेसमा रहेको नेपाली…