ड्यालस (अमेरिका) । नेपालको सुदुर पश्चिममा मनाइने एक प्रमुख गौरापर्व टेक्ससमा आउँदो अगष्ट २५ तारिक ड्यालसमा भव्य रुपमा मनाउने तयारी सुरु भएको छ । सुदुर पश्चिम नेपाली समाजको आयोजनामा अगष्ट २५, आइतबार युलेसस्थित पशुपतिनाथ तथा बुद्ध मन्दिरमा मेगा गौरापर्व मनाउन लागिएको समाजकी सचिव गुञ्जन भण्डारीले जानकारी दिइन् । समाजले हरेक वर्ष गौरापर्वलाई मौलिक पर्वका रुपमा…