ड्यालस (अमेरिका) । चितवन जिल्लाबाट अमेरिकाको टेक्ससमा आएर बसोबास गरेका नेपालीहरुको पिकनिक आइतबार ड्यालस फोर्टवर्थको ग्रेपभाइन लेकमा भएको छ । एक आपसमा परिचय गर्ने र आउँदै गरेको बडादशैंको शूभकामना आदान प्रदान गर्नका लागि आयोजना गरिएको पिकनिकमा एकहजार पाँचसयजना भन्दा धेरैको सहभागिता भएको रजिस्ट्रेसनबाट देखिएको पिकनिक संयोजक सुशील क्षेत्री जनाएका छन् । बिहान ८ बजेदेखिनै सुरु…