अमेरिका । दुई डलर खर्च गरेर झण्डै खरबपति बन्न सकिन्छ । तर, यसका लागि संयोग भने मिल्नुपर्छ । अमेरिकामा क्रिसमसको समयमा खेलाइने मुख्य चिठ्ठामध्ये एक, मेगामिलियन ज्याकपटको पुरस्कार रकम एक अर्ब १५ करोड अमेरिकी डलरभन्दा माथि पुगेको छ। नेपाली रुपैयाँमा यो झन्डै साढे एक खर्बबराबर हुन्छ । केही दिनयता मेगामिलियन ज्याकपट कसैले जित्न नसकेकाले पुरस्कार…