ड्यालस (टेक्सस), अमेरिका । नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (पशुपतिनाथ ताथ बुद्धि मन्दिर) ले आउँदो दुई वर्षभित्र नयाँ संरचनाको जग हालेर निर्माण सुरु गर्ने प्रतिवद्धता जनाएको छ । मन्दिरका नवनिर्वाचित पदाधिकारीहरुको आइतबार भएको पदस्थापन समारोहमा बोर्ड अफ ट्रष्टीका अध्यक्ष डा. प्रेम अधिकारीले सबै हिन्दुको आस्थाको केन्द्र बनाउने र भव्य पशुपतिनाथ मन्दिर तथा बौद्ध स्तुपाको निर्माणको…