विश्वकै सवैभन्दा ठुलो रकमको चिठ्ठा क्यालिफोर्नियाका एक जनाले जिते

अमेरिका- विश्वमा अहिलेसम्मकै सवैभन्दा ठुलो राशी भएको चिठ्ठा क्यालिफोर्नियाका एक जनालाई परेको छ ।   क्यालिफोर्निया लटरी कार्यालयका अधिकारीले क्यालिफोर्नियाको अल्टडिना स्थित जो सर्भिस सेन्टरवाट चिठ्ठा किन्नेले अहिलेसम्मकै सवैभन्दा ठुलो राशीको पावरबल जितेको जनाएका छन् । लटरी कार्यालयले पनि क्यालिफोर्नियामा विक्री भएको चिठ्ठामा सवै ६ नम्बर मिलेको उल्लेख गरेको छ ।   यो चिठ्ठाको रकम…