मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   

जहाँ भए पनि हामी नेपालीः ह्युस्टनमा होली (फोटो फिचरसहित )

जहाँ भए पनि हामी नेपालीः ह्युस्टनमा होली (फोटो फिचरसहित )


शेयर गर्नुहोस:

5.9k
Shares

  • change font
  • change font
  • change font

देश बाहिर रहनेहरुलाई देशको माया झन् धेरै लाग्छ। भावनाको नेपाल बाँच्ने सबै प्रवासी नेपालीहरुको चाहना समयले भ्याएसम्म नेपाली चाडपर्वहरु रमाइलोसंग मनाऔं भन्ने नै हुन्छ । प्राय सामुहिकरुपले मनाइने चाडवाडहरुमा नेपालीहरुको उपस्थिति बाक्लिंदो छ । नेपालीहरु जहाँ बस्छन्, त्यहीं भावनाको नेपाल बनाउँछन् र त्यहाँ नेपाल, नेपाली र नेपालीपन बाहेक केही देखिन्न ।

ह्युस्टनमा होली 2023

Advertisement

नेप्लिज एशोसियसन अफ ह्युस्टनको आयोजनामा हिजो टेक्ससको ह्युस्टनस्थित पशुपति मन्दिर परिसरमा फागु पर्व मनाउन सयौंको संख्यामा भेला भएका नेपालीहरुको जमघटले जहाँ भएपनि हामी नेपाली भन्ने भाव झल्कन्थ्यो। युवा, वयस्क, केटाकेटी सहित हजुरबा/हजुरआमाहरुको समेत सक्रिय सहभागिता रहेको फागु पर्व (होली) नाचगान सहित मोमो र समोसाका साथमा मनाइएको थियो।

शेयर गर्नुहोस:

5.9k
Shares