अमेरिकी रियालिटी शोमा परिजिता टप टेनमा (भिडियो सहित)

  अमेरिका । दी भ्वाइस रियालिटी शोको अन्तिम चरणमा नेपाली चेली परिजिता बास्तोला प्रतिस्पर्धा गरिरहेकी छिन् । प्रतियोगिताको बिभिन्न चरणहरु पार गर्दै उनी अहिले टप टेनमा पुगेकी छिन् ।   उनको प्रस्तुति अत्यन्तै उत्कृष्ठ रहेको प्रतिकृया प्रतियोगिताका निर्णायकमण्डल र नेपाली समुदायले दिइरहेका छन् ।    तर प्रतियोगिता जित्नको लागि अनलाइन भोटिंगको जरुरत पर्छ । अनलाइन…