डालसको अस्पतालमा गोली चल्दा दुइ कर्मचारीको मृत्यु

डलास - शनिबार बिहान टेक्ससको ड्यालसस्थित अस्पतालमा गोली चल्दा दुई कर्मचारीको मृत्यु भएको छ । उनीहरू दुबै नर्स हुन् ।   प्रहरी अधिकारीहरूले मेथोडिस्ट ड्यालस मेडिकल सेन्टरमा शनिबार स्थानीय समय अनुसार करिब ११ बजे उक्त घटना भएको जानकारी गराए I   "प्रारम्भिक अनुसन्धानले एक व्यक्तिले अस्पतालका दुई कर्मचारीलाई गोली हानेर हत्या गरेको पुष्टी भएको छ,"…