मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेजाले  नेपालको नागरिकता विधेयक विषयक अन्तरर्क्रिया कार्यक्रम न्युयोर्कमा सम्पन्न

नेजाले  नेपालको नागरिकता विधेयक विषयक अन्तरर्क्रिया कार्यक्रम न्युयोर्कमा सम्पन्न

भिडियो सहित

हिमालय खबर

प्रवासी नेपालीहरुको मातृभूमिको नागरिकताको विषयलाई लिएर संसारभरबाट चासो र चिन्ताका साथ हेरिरहेको सन्दर्भमा नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले  नेपालको नागरिकता विधेयक विषयक अन्तरर्क्रिया कार्यक्रम न्युयोर्कमा सम्पन्न गरेको छ । अन्तरर्क्रिया कार्यक्रमको  पुरा भिडियो हेर्नको लागि तलको लिंकमा थिच्नुहोला I

नेपालको नागरिकता विधेयक विषयमा नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले न्युयोर्कमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमको भाग-३

नेपालको नागरिकता विधेयक विषयमा नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले न्युयोर्कमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमको भाग-२ 

नेपालको नागरिकता विधेयक विषयमा नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले न्युयोर्कमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमको भाग-१