ड्यालस्- अमेरिकाको ड्यालस् शहरमा हरेक वर्ष आयोजना हुँदै आएको ड्यालस् प्रिमियर लिग क्रीकेट प्रतियोगितको 'समुह्-जि' को उपाधि नेपाल्-ड्यालस् क्रीकेट कलब (एन-डि-सी-सी) ले जितेको छ । लेजिल्याडस् क्रीकेट कलबलाई ३७ रनले हराउदै एन-डि-सी-सी ले सो उपाधि जितेको हो । टस् जितेर पहिले ब्याटिङ गरेको एन-डि-सी-सी ले आफ्नो २० ओभरमा ९ विकेट गुमाउदै १२२ रन बनएको…