पावरवल ज्याकपट ८०० मिलियन डलर माथि

अमेरिका- बुधवार खोलिएको पावरबल ज्याकपटमा आएका नम्बर कसैसंग पनि नमिले पछि यो चिठठको कुल पुरष्कार राशी ८०० मिलियन (नेपाली झण्डै १ खर्ब रुपैंया) भन्दा माथि पुगेको छ । बुधवार उक्त चिठ्ठाको कुल मूल्य ७०० मिलियन थियो ।    यो रकम पावरबल चिठ्ठाको इतिहासमा दोस्रो सवैभन्दा वढी हो ।    तर, यो चिठ्ठा पर्नेले ८०० मिलियननै…