अमेरिका- नेपाल समुदायले मनाउँदै आएको कुकुर तिहारका सन्दर्भमा टेक्ससको युलेस सिटीमा पनि कुकुर पुजा गरिएको छ । त्यस अवसरमा एनिमल सेल्टर युलेसमा रहेका कुकुरलाई पुजा गरिनुका साथै खानेकुरा समेत दिइएको छ । कार्यक्रममा युलेस सिटीकी मेयर लिण्डा मार्टिन, सिटी मेनेजर लोरेटा, सिटी डेपुटी मेनेजर क्रिस, पब्लिक वर्क अफिसर जो, युलेस सिटी काउन्सिल मेम्बर टीका पाैडेल…