अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा)को सदस्यता नवीकरण गर्न सम्बन्धित सबै पत्रकारहरुमा सूचित गरिएको छ । संघको विधान–२०२२ ले व्यवस्था गरेअनुसार साधारण सदस्यले आवश्यक शुल्क बुझाई आफ्नो सदस्यता नवीकरण गर्न एवम् आफ्नो सदस्यतालाई आजीवन सदस्यमा रुपान्तरण गर्न सकिने नेजाका अध्यक्ष विकासराज न्यौपानेले सम्बन्धित सबैमा जानकारी गराएका छन् । अध्यक्ष न्यौपानेले संघको विधानले व्यवस्था गरेअनुसार…