अमेरिकी राष्ट्रपति बाइडेनले छिट्टै उम्मेदवारी सार्वजनिक गर्ने

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ का लागि आफ्नो उम्मेदवारी औपचारिकरूपमा सार्वजनिक गर्ने तयारी गरेका छन् । पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “मैले तपाईंहरूलाई पुनः चुनाव लड्ने मेरो योजना रहेको जानकारी गराएको छु । “मैले त्यो ‘क्यालकुलस’ बनाइसकेको छु । हामी अपेक्षाकृत चाँडै यसको घोषणा गर्नेछौं,” बाइडेनले आयरल्याण्डको भ्रमणको अन्त्यमा भने । अमेरिकाका…