ड्यालसमा भव्य भवनमा सर्यो मन्दिर (भिडियो सहित )

युलेस (टेक्सस) । झण्डै एक दशक अघि नेपाली समुदायको सकृयतामा अर्भिंगमा सञ्चालन भएको पशुपतिनाथ तथा बुद्ध मन्दिर शनिबारदेखि औपचारिक रुपमा युलेस सरेको छ । https://www.youtube.com/watch?v=Dg9HXlHH-Fk अर्भिंगमा एक दशक अघि पुरानो भवन किनेर त्यसैमा सञ्चालन भएको मन्दिर नयाँ भवनका साथ युलेस स्थान्तरण भएको हो । कोरोना, निर्माण सामग्री र कामदारको अभावले गर्दा निर्धारित समयभन्दा झण्डै डेढ…