स्व. प्रेम प्रसाद आचार्यको आत्माले चिर-शान्ति प्राप्त गरोस । हार्दिक श्रद्धा सुमन सहित समर्पित आत्मदाह

मुटु जल्छ भने जलोस तर कसैको शरीर नजलोस। देशमै इलम गरेर बस्छु भन्नेहरुलाई अकालमै आत्मदाह गर्न नपरोस।। दस वर्ष परिवर्तनको नाम भजायौ हजारौको ज्यानको आहुति दिलायौ। तर उही सत्ता र भत्ताको चित्तामा आफ्नो सम्पूर्ण स्वाभिमान जलायौ। देशमा उधोग र सिप होइन राजनीतिको खेति गर्न सिकायौ। व्यापारी, ठेकेदारी र घुसखोरी तन्त्रवाट देसबासीलाई डिप्रेसन रआत्मदाह गर्ने अवस्थामा…