आज बजार हल्ला छ साँढे नाङ्गै छ तर उसलाई लाज हुन्न किन कि उ साँढे हो हामी त मान्छे हौं नि नाङ्गै हुँदा हामीलाई लाज लाग्छ तर उ त साँढे हो नि खुल्ला छ र डुलुवा भा’छ जता ततै नाङ्गै कुद्छ तर खोई उसलाई लाज? किन कि उ डुलुवा साँढे हो उसलाई लाज हुन्न।