विश्वब्यापि सन्जालमा समचार हेर्छु र सुन्छु एक देशमा बसेर रिमोटबाटै अर्कै देशको अफिसमा जागिर खान्छु मेरो घरबास कहाँ हो कसैले सोध्दैन अनि म कुन देशको नागरिक ? मेरा भावनाहरू पोख्न म पँधेरा जान्न गोठाला जान्न मेलापात जान्न मेरा लेखहरू छप्न म कतैको छापखाना लान्न विश्वब्यापि सन्जालमा म सबै राख्छु अनि म कुन देशको नागरिक ?…