वासिङ्टन । कोरोनाभाइरसबाट हालसम्म १२ लाख ५२ हजार व्यक्तिको मृत्यु भएको छ । गत डिसेम्बरमा चीनको बुहान सहरबाट सुरु भएको यस कोरोनाभाइरसबाट हालसम्म ४ करोड ९८ लाख ६१ हजार ८९ व्यक्ति सङ्क्रमित भइसकेका छन् । तीमध्ये ३ करोड ५४ लाख कोरोनामुक्त भएका छन् । सबैभन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसबाट २ लाख ४२…