वृहद रक्तदानमा एकसय २८ पिन्ट रक्त संकलन

ड्यालस (अमेरिका) । शनिबार अमेरिकाको टेक्सस राज्यको युलेसमा आयोजना गरिएको वृहद रक्तदान कार्यक्रममा एकै दिन एकसय २८ जनाले रगत दान गरेका छन् । नेपाली समाज टेक्सस स्थापना भएको २५ वर्ष पुगेको अवसरमा ब्लड डोनर्स अफ अमेरिका, सिटी अफ युलेस लगायत दुई दर्जनको हाराहारीमा रहेका संस्थाहरुको संयुक्त आयोजनामा शनिबार यो कार्यक्रम आयोजना गरिएको हो । विगतमा…