जुलाई १, वासिंगटन डिसी - भूकम्प पिडीतहरुको सहयोगार्थ गत हप्ता वासिंगटन डिसीमा प्रदर्शित “कोहिनूर” बाट संकलन भएको युएस १७०० डलर आज प्रशिद्ध नायिका एबं निर्माता स्वेता खड्काले वासिंगटन डिसीस्थित दुतावासका उपप्रमुख श्रीऋषि राम घिमिरेलाई प्रधानमंत्री राहत कोषका निमित्त हस्तान्तरण गर्नु भयो । सो अबसरमा मेरिल्याण्ड राज्यका बाणिज्य दूत एबं प्रशिद्ध लोक गायक प्रेमराजा महत,…