गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद (NRNA ICC) को आगामी अक्टोबर १४-१७, २०१५ मा काठमाडौंमा हुने बिश्व शिखर सम्मेलनमा हुने निर्वाचनका लागि खगेन्द्र जि सी ले उपाध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन । न्यौयोर्क स्थित थुप्रै नेपालीहरु, पत्रकार र एनआरएनहरुका बिच आफुले निर्वाचनमा जाने घोषणा गरेका हुन । जि सी पेशाले…