अमेरिकामै पहिलोपल्ट नेपालीहरुको गल्फ प्रतियोगिता हुँदै

वाशिंगटन डिसी – नेपालमा भुकम्प पिडितको सहयोगार्थ यही अगस्ट २२ तारिख शनिबारराजधानी वाशिंगटन डिसीमा अमेरिकामै पहिलोपल्ट नेपाली गल्फ प्रतियोगिता हुँदैछ l नेपालमा सर्बसाधारण जनतामा नपुगेको र केही धनाड्य ब्यक्तीले मात्रै खेल्ने यो खेल अमेरिकाबासी नेपालीले पनि खेल्दैनन जबकी अमेरिकाको प्रत्येक शहरको टोल टोलमा यो गल्फ खेल्न पाईने भएकोले, नेपालीहरुलाई यो धनीको खेल सिकाऊनको लागी पनि यो खेल प्रतियोगिता आयोजना…