अमेरिकाको टेक्ससस्थित एक घरबाट प्रहरीले ८ ओटा शव बरामद गरेको छ । टेक्ससको हुस्टनस्थित एक घरमा प्रहरीले छापा मार्नेक्रममा प्रवेश गरेकै बेला सुरक्षाकर्मीमाथि गोली प्रहार भएपछि घटना उजागर भएको हो । डेबिड कोनली नामका व्यक्तिले आफ्नो घर प्रवेश गरेका सुरक्षाकर्मीमाथि गोली प्रहार गरेपछि उनी पक्राउ परेका थिए । छापामार्नेक्रममा सुरक्षाकर्मीले उनको घरबाट पाँच बालबालिकसहित…