ज्यान फालेर मायालु भेट्न जादा (भिडियो सहित)

प्रफिट बिनाको लगानी गित संगितको क्षेत्र । तै पनि दिनका दिन महंगो बजेटमा गितका भिडियोहरु निर्माण भईरहेका छन् । नेपाली लोक दोहोरी क्षेत्रलाई खस्कदो गित संगितका व्यापारले छोएको छैन् । झन पछिल्लो समयमा उत्कृष्ट क्वालिटीका भिडियोहरु निर्माण भईरहेका छन् । त्यस्तै हिजो गायक सन्दिप न्यौपाने तथा देवि घर्तिको आवाज रहेको मायाल’ले भन्याभा बोलको गितको छायांकन…