मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

हरिबोल भण्डारी महासमिति सस्दय र मृदुला कोइराला महाधिवेशन प्रतिनिधि चयन

हरिबोल भण्डारी महासमिति सस्दय र मृदुला कोइराला महाधिवेशन प्रतिनिधि चयन


हिमालयखवर संवाददाता, काठमाडौँ-
सवै भन्दा ठुलो पार्टी नेपाली कांग्रेसको महाधिवेशन र महासमिति सस्दय प्रतिनिधिमा अत्याधिक मतका साथ हरिबोल भण्डारी निर्वाचित भएका छन् । युवा नेता भण्डारी काठमाडौ क्षेत्र नं ३ वाट महाधिवेशन छानिएका हुन् । शुक्रवार भएको क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन भएको थियो । यसमा सवैभन्दा वढी मत भण्डारीले पाएका थिए । उनी संगै विमल ठकुरी, दिपक रिसाल, कृष्णजी खड्का, गोविन्द पुडासैनी, विष्णुदेवी पुडासैनी, लता घिमिरे, राजु सुनुवार र गजेन्द्र लामा पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । 
विद्यार्थी काल देखिनै सकृय भण्डारी जनसम्पर्क समिति अमेरिकाका केन्द्रिय सदश्य पनि हुन् । क्षेत्रको राजनीतिमा भण्डारी लामो अघि देखि सकृय थिए। अमेरिका वसेर फर्किएकी मृदुला कोइरालापनि मोरगं क्षेत्र नं ५ वाट महाधिवेशन प्रतिनिधि चयन भएकी छन् । कोइराला पार्टी सभापति सुशील कोइरालाको सहयोगीका रुपमा कार्य गरीरहेकी छन् । अमेरिकावाट व्यवसाय छाडेर मृदुला नेपाली फर्किएकी थिइन् । पुरानो सत्तारुढ पार्टी नेपाली कांग्रेसको महाधिवेशन आउने फागुन तेस्रो साता काठमाडौमा हुदैं छ ।
 
अमेरिकामा एक साता भित्र महाधिवेशन प्रतिनिधि छानिने
अमेरिकावाट आउने एक साता भित्र महाधिवेशन प्रतिनिधि छनौट गरीने भएको छ । जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले हिमालय खवरलाई उक्त जानकारी दिएका हुन् ।  सभापति विष्टका अनुसार अमेरिकाबाट कांग्रेस महाधिवेशनमा सातजना सहभागी हुँदैछन्। एक साताभित्र प्रतिनिधिको टुंगो लाग्नेछ,' उनले भने। छनौटका लागि सभापतिको अध्यक्षतामा पाँच सदस्यिय समिति गठन हुँदैछ।
 
यसपटकको महाधिवेशनमा कांग्रेसको शूभेच्छुक संगठनका रुपमा १७ देशमा रहेका जनसम्पर्क समितिले प्रतिनिधित्व गराउँदैछन्।  नेपाली कांग्रेसको विधानमा पाँचसयभन्दा बढी कृयाशील सदस्य रहेका जनसम्पर्क समितिबाट सातजना महाधिवेशन प्रतिनिधि सहभागी हुने व्यबस्था छ। त्यस मध्य ३ जना महासमिति सस्दय हुन्छन् I उता भारतलाई भने दुई देश मानेर १४ जना सहभागि हुँदैछन्। अहिलेसम्म संसारका ३४ देशमा नेपाली कांग्रेसको शूभेच्छुक संगठन जनसम्पर्क समिति गठन भइसकेको छ।
 
१३ औं महाधिवेशनको लागि महाधिवेशन प्रतिनिधि चयन गर्न शुक्रवार अपरान्ह देखि जुटेको नेपाली कांग्रेसको अहिलेसम्म आएको परिणाम भने यस्तो छ ।
काठमाडौं- १०
 
सभापति: पुकार महर्जन
 
राजेन्द्र कुमार केसी
 
राजकुमार नकर्मी
 
दिपेन्द्र आचार्य
 
अमरिका बलामी
 
श्याम कार्की
 
धर्म कसी
 
बद्रीलाल श्रेष्ठ
 
यमुना श्रेष्ठ
 
देवनानी महर्जन
 
बनबारीलाल साह
 
विजय भुसाल 
 
काठमाडौं:३
 
हरिबोल भण्डारी
 
विमल ठकुरी
 
दिपक रिसाल
 
कृष्णजी खड्का
 
गोविन्द पुडासैनी
 
विष्णुदेवी पुडासैनी
 
लता घिमिरे
 
राजु सुनुवार
 
गजेन्द्र लामा
 
चितवन क्षेत्र नम्बर ४
 
सभापति: सरिता केसी
 
टेकप्रसाद गुरुङ
 
रामकृष्ण घिमिरे
 
कृष्णलाल सापकोटा
 
जगन्नाथ पौडेल
 
विजय भुसाल 
 
दिनेश कोइराला
 
उमा रेग्मी
 
अन्जली श्रेष्ठ
 
साजन महतो
 
जुमादिन मिया
 
विष्णु परियार 
 
स्याङ्जा क्षेत्र नम्बर १ 
 
सभापति-तुल्सीराम रेग्मी
 
राजु थापा
 
बुद्धिमान शाही
 
गोबिन्द रानाभाट
 
तुल्सी गिरी 
 
दीपक लम्साल
 
 प्रेमराज पौडेल
 
 देवी अर्याल
 
लेखमाया पौडेल
 
खड्क बिक
 
देबेन्द्र गुरुङ
 
युबराज पराजुली
 
कपिलवस्तु
 
क्षेत्र:१ अतरहकमाल मुसलमान, छविलाल नेपाली
 
क्षेत्र: ४ सुरेन्द्र आचार्य, अब्दुल कलाम, प्रेमबहादुर सिंह, दिर्घनारायण पाण्डे,  
 
मोरङ–क्षेत्र ५
 
मृदुला कोइराला
 
मिता आचार्य
 
दाङ
 
क्षेत्र नम्बर–१ 
 
सभापति:भेषराज पाण्डे 
 
अनुराग यादव
 
रेशमबहादुर खड्का
 
जगतपाल योगी
 
कर्णबहादुर बुढाथोकी
 
प्रदिप राज शर्मा
 
शिला खड्का
 
पार्वता डिसी चौधरी 
 
प्रदिप राणा 
 
तारा नेपाली 
 
 क्षेत्र नम्बर २ 
 
गिरिराज सुवेदी
 
कृष्णकिशोर घिमिरे
 
खगराज पाण्डे
 
कमल किशोर घिमिरे
 
भेषराज खत्री
 
नुमानन्द सुवेदी
 
टंकप्रसाद चौधरी
 
तेजबहादुर बिक
 
ध्रुवकुमार पुन
 
लाल मोहमद मिया
 
पुष्पा श्रेष्ठ
 
सुशीला चौधरी
 
क्षेत्र नम्बर ४
 
सभापति:जगत वहादुर खड्का
 
बुद्धिराम भण्डारी
 
घनश्याम रेग्मी
 
किर्तीवहादुर खड्का
 
डिल्लीबहादुर बस्नेत
 
तेजवहादुर बस्नेत
 
शंकर गिरी
 
शुष्मा गिरी
 
देबीका नेपाली
 
डिल्लीबहादुर चौधरी
 
जोगेन्द्र विश्वकर्मा
 
मियाज अहमद धोनिया
 
 क्षेत्र नम्बर ५
 
सभापति:बसन्तकुमार देवकोटा 
 
शंकर डाँगी
 
गोकर्ण डाँगी
 
केशवराज आचार्य 
 
तारा वली
 
खिमप्रसाद खराल
 
कमानसिंह डाँगी 
 
फक्कुदत्त भण्डारीे 
 
मिथिला शाह 
 
पिमा खड्का 
 
बझाङ क्षेत्र नम्बर १ 
 
सभापति:भक्तराज जोशी
 
अर्जुन जंग बहादुर सिंह
 
पृथ्बी बहादुर सिंह
 
हर्कजंग बहादुर सिंह
 
खड्ग बहादुर बोहरा
 
जगतप्रशाद जोशी
 
चेतराज बज्याल
 
चन्द्रा जोशी
 
नन्दकृष्ण जोशी
 
प्रकाश स्नेही
 
देबी सेटी
 
केशव नगरकोटी
 
 कैलाली क्षेत्र ६
 
पुष्कर ओझा
 
नारायणदत्त भट
 
आनन्दराज जोशी
 
कृष्णबहादुर महरा
 
नरनारायण शाह
 
उत्तम कठायत
 
प्यारेलाल राना
 
टेकबहादुर रैका
 
बब्लु चौधरी 
 
कन्चनपुर:३ 
 
सभापति: बलबहादुर बोहरा
 
बहादुर थापा
 
हरि बोहोरा
 
बलदेव बोहोरा
 
पदम बोगटी
 
भोजराज बोहोरा
 
नरेन्द्रसिंह भण्डारी 
 
कञ्चनपुर–४ 
 
सभापति:गोपालदत्त भट्ट 
 
रमेश लेखक
 
यज्ञराज जोशी
 
वीरबहादुर सुनार
 
खगेश्वर बोहरा
 
कृष्ण पनेरु
 
दुर्गा जोशी
 
बेलबहादुर राना
 
रमेश दयाल
 
दिवाकर पाण्डे
 
मधु भारती
 
सुनिता भाट
 
 कास्की
 
क्षेत्र नम्बर १  
 
सभापति: बृजमान गुरुङ
 
कृष्ण केसी
 
तारानाथ रानाभाट
 
यज्ञबहादुर गुरुङ
 
गिरिराज गौतम
 
सुदिप मोहन भट्टराई
 
तीलक रानाभाट
 
चन्द्रवती पौडेल
 
कोपीला रानाभाट
 
कुमार सुनार
 
बुद्धिमान गुरुङ
 
खलिल मिया 
 
क्षेत्र २ मा
 
सभापति:मधु बास्तोला
 
बाबुराम आचार्य
 
ऋषि काफ्ले
 
किशोर बराल
 
पदमसिंह गुरुङ
 
कृष्ण कार्की
 
गुरु बराल
 
शारदा पौडेल
 
खेमकुमारी बराल
 
डम्बरजंग गुरूङ
 
परशुराम विक
 
राधाकृष्ण गुरुङ 
 
 क्षेत्र नम्बर ४ 
 
शुक्रराज शर्मा
 
महादेव गुरुङ
 
देवेन्द्र शेरचन
 
आइबहादुर गुरुङ
 
रामचन्द्र त्रिपाठी
 
दिपक गुरुङ
 
राधा अधिकारी
 
हरिमाया गुरुङ
 
राजबहादुर गुरुङ
 
मनबहादुर विक