एनआरएनएको आगामी कार्यकालका लागी क–कसले गरे उम्मेदवारी दर्ता (विवरण सहित)

काठमाडौ, २७ असोज । गैर आवासीय नेपाली संघको सातौ अधिवेशन काठमाडौको सोल्टी होटलमा जारी छ । आगामी कार्यकाल २०१५–२०१७ का लागी अध्यक्ष पदमा ३ जनाको उम्मेदवारी दर्ता भएको छ ।     उम्मेदवारी दर्ता गर्नेहरुमा अध्यक्ष पदका लागी शेष घले (अष्ट्रेलिया) , रतनकुमार झा (अमेरिका) , टेक बहादुर कार्की (कतार) , उपाध्यक्ष पदका लागी भवन…