मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

घिमिरेले ल्याए एन टि भी प्लसमा एनआरएन टीभी शो

घिमिरेले ल्याए एन टि भी प्लसमा एनआरएन टीभी शो


टेलिभिजन क्षेत्रको बढ्दो लोकप्रीयतासँंगै टेलिभिजनमा नया कार्यक्रमहरु प्रशारण हुनेक्रम बढ्दो छ । यसै क्रममा नेपाल बाहिररहेका प्रवासी नेपालीहरुको हरेक गतिबिधीलाई समेटेर एनटीभी प्लसवाट एनआरएन टीभी शो नामक टेलिभिजन कार्यक्रम प्रशारण हुने भएको छ ।
 
यसै कार्यक्रमको छायांकनको लागि यतिेबेला कार्यक्रम सन्चालक राजन घिमिरे अस्ट्रेलियाको सीड्नी आइपुगेका छन । कार्यक्रम एनआरएन टीभी शो हरेक हप्ता शनिबार प्रशारण हुने कुरा कार्यक्रम संचालक घिमिरेले बताए ।
 
घिमिरेले यो कार्यक्रम नेपाल बाहिर रहेका प्रवासी नेपालीको सुख दुखको चौतारीका रुपमा रहने बताए । कार्यक्रमले प्रवासी नेपालीहरुको सबैखाले गतिबिधिलाई समेट्ने कुरा बताईएको छ