आयो प्रतिच्छित फिल्म ‘क्लासिक’ ट्रेलर (भिडियो)

पछिल्लो समय चर्चा परिचर्चामा रहेको आर्यन सिग्देल र नम्रता श्रेष्ठ स्रर फिल्म 'क्लासिक'को ट्रेलर सार्वजनिक भएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरियो भने फिल्ममा समावेश गीत समेत सञ्चारकर्मीमाझ प्रस्तुत गरियो । दृष्टिबिहिनको कथा बोल्ने यो फिल्मको सार्वजनिक ट्रेलरले दर्शकको मन छुनसक्छ । ट्रेलरमा समावेश केहि संवाद मनमा बस्ने छन्…