मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पासपोर्ट लिन आउन बाणिज्य दूतावास न्यूयोर्कबाट आग्रह

पासपोर्ट लिन आउन बाणिज्य दूतावास न्यूयोर्कबाट आग्रह


हिमालयखवर संवाददाता, न्यूयोर्क । 
न्यूयोर्क(अमेरिका) – नेपाली बाणिज्यदुतावास न्यूयोर्कले आ आफ्नो राहदानी (पासपोर्ट) वुझिहालन निवेदकलाई आग्रह गरेको छ । पासपोर्टका लागि आवेदन दिएका तर, समयमा लिन नआएकाको नाम आफ्नो वेवसाइट मार्फत सार्वजनिक गर्दै बाणिज्य दुतावासले यस्तो आग्रह गरेको हो । गत डिसेम्बरसम्म प्राप्त ४ सय ४९ पासपोर्ट लिन आउन बांकी रहेको उक्त कार्यालयले जनाएको छ ।
 
पासपोर्टका लागि आवेदन दिनेले के कस्तो अवस्थामा छ यसवारेमा पनि फोन वा इमेल मार्फत जानकारी लिन सकिने जनाएको छ ।