अमेरिकाको टेक्ससमा कोईरालाको १३औं दिनको श्रदान्जली सभामा सम्पन्न (फोटो फिचर)

हिमालय खबर संबाददाता- टेक्सस(अमेरिका) फेब्रुअरी २१ I नेपाली काँग्रेसका सभापति एवम् भू.पु. प्रधानमन्त्री स्व.सुशिल कोईरालाको २०७२ माघ २६ मा भएको असामयीक निधनको आज १३औं दिनको पुण्यतिथीमा नेपाली जनसम्पर्क समिति ड्यालास फोर्थवोर्थ  र वेष्ट टेक्सस च्याप्टरको संयुक्त आयोजनामा संचालित श्रदान्जली सभामा नेपाली मंदीरका पंडित कृष्ण भट्टराईबाट स्वस्ति शान्ती बाचन गरि कार्यक्रममा सुरुआत गरिएको  थियो I बिभिन्न संघ-संगठनमा…