मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

मह जोडीको युरोप भब्य प्रर्दशन

मह जोडीको युरोप भब्य प्रर्दशन


नेपालका सुप्रसिद्ध हास्य कलाकार मह जोडी र् मह संचारका अन्य कलाकारहरुको एक टोली युरोप का बिभिन्न शहरहरुमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने क्रममा जर्मनको यात्रामा रहेको छ I
 
 मह जात्राको यो शृंखला २०१६ जुन १० तारिकसम्म रहनेछ I यस पटकको युरोप “मह संचार सांस्कृतिक यात्रामा” मदन कृष्ण श्रेष्ठ, हरिबंश आचार्यका अतिरिक्त युवा कलाकारहरु यमन श्रेष्ठ, मोहीत आचार्य, नरेन्द्र कंसाकार, माण्डवी त्रिपाठी लगायत रमिला आचार्य समेत संलग्न हुनुहुन्छ I
 
 मह संचारको यो टोलिले आगामी दिनहरुमा युरोपका अन्य देशहरु ईटाली,पोर्तुगल, स्विटजरल्यांड, बेल्जियम, अस्ट्रिया, ग्रिस, फ्रान्स, जर्मनी लगायत अन्य देशहरुमा सांस्कृतिक कार्यक्रम आयोजना गर्नेछ I
 
 यसै अन्तर्गत २४ अप्रिल २०१६ का दिन जर्मनीको फ्रान्क्फार्ट शहरमा आयोजित सांस्कृतिक कार्यक्रम गैरआवासीय नेपाली संघका निर्बर्तमान अध्यक्ष तथा प्रमुख संरक्षक जीवा लामिछानेले पानसमा बत्ति बालि सुभारम्भ गर्नु भएको थीयो भने एन आर एनका उपाध्यक्ष्य कुमार पन्त ज्यु ले यस कार्यक्रम को ब्याबस्थापन गर्दै सम्पूर्ण उपस्थीती दाजु भाई तथा दीदी बहीनी हरुलाई धन्यवाद दीनु भएको थीयो।  
 
एन आर एन हेसेन का सम्योजक लोक्मणी ढकाल ले सम्पूर्ण खर्च वीबर्ण पेश गर्नु भएको थीयो।  यो टोलीले अहिले सम्म नर्वे ,फिनल्याण्ड, डेनमार्क, पोल्याण्ड, स्विडेन, स्पेनका बिभिन्न शहरहरुमा गैरआवाशीय नेपाली संघको संयोजनमा सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिसकेको छ I

शेयर गर्नुहोस:

0
Shares