अमेरिकामा नेपाली रक्तदाताको सम्मेलन हुँदै

हिमालय खवर संवाददाता I   ब्लड डोनर्स अफ अमेरिकाले नेपाली समुदायमा रक्तदानका विषयमा जनचेतना जगाउन आउँदो मे अन्तिम साता ड्यालसमा सम्मेलन आयोजना गर्ने भएको छ ।   आफ्ना गतिविधिलाई अझ विस्तृत वनाउन छलफल गर्नु उद्देश्यले मे २७ देखि २९ सम्म सम्मेलन आयोजना गर्न लागिएको सम्मेलनका आयोजक (कन्भेनर) डा. नन्द रेग्मीले बताए। अमेरिकाका ५० वटै स्टेटवाट…