मृतक रुसल श्रेष्ठको परिवारको सहयोगका लागि नेपाली समाज टेक्सासको छलफल

ड्यालस (अमेरिका) मार्च २१, २०१६– शनिबार राति कार दुर्घटनामा परेर निधन भएका नेपाली विद्यार्थी रुसल श्रेष्ठको विषयलाई लिएर नेपाली समाज टेक्ससको आपतकालीन भेला आज सोमबार साँझ ५:०० बजे नेपाली समाजकै कार्यालयमा  बोलाइएको छ ।    मृतक श्रेष्ठको शब नेपाल पठाउने या यता अमेरिकामै अन्तेष्टी गर्ने भन्ने विषयलाई लिएर भेला डाकिएको समाजका अध्यक्ष कृष्ण लामिछानेले जानकारी दिनुभएको…