नेपाली जनसम्पर्क समिति ड्यालसको अन्तरक्रिया कार्यक्रम सम्पन्न (फोटो फिचर )

हिमालय खबर संबाददाता I १३ जनवरी २०१६, अमेरिका, ड्यालस ।  नेपाली जनसम्पर्क समिति ड्यालस फोर्थओर्थको आयोजनामा १२ जनबरी, २०१६ मा नेपाल सरकारका माननीय सांसद एवम् नेपाल बिधार्थी संघका अध्यक्ष रंजित कर्णको प्रमुख आतिथ्यमा नेपालको समसामयिक परिस्थितिका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।    अन्तरक्रिया कार्यक्रममा नेपालको बर्तवान राजनैतिक परिस्थिति, तराई आन्दोलन लगायत भुकम्प पछिको व्यवस्थापनमा देखिएका…