डिसेम्बर २६, २०१५ का दिन नेपाली जनसंपर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाले नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं तराई मधेश विभाग प्रमुख उमाकान्त चौधरीको प्रमुख आथित्यमा नेपालको समसामयिक राजनितिका संगै ” नेपाली काँग्रेस , तराई मधेश र संघियता”का बारेमा एक बृहत अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय ज्याक्सन हाईटको चौतारी रेष्टुरेन्टमा सम्पन्न उक्त अन्तरकृया कार्यक्रममा विभिन्न…