काठमाडौँ । विद्यार्थीलाई समय सान्दर्भिक शिक्षा दिन शिक्षकले पढाउने शैलीमा परिवर्तन ल्याउनैपर्ने सन्देशका साथ सुन्धाराको काठमाडौँ मलस्थित थिएटर मलमा ‘उपियाँको निबन्ध’ नाटक मञ्चन भइरहेको छ । पुरानै ढर्राबाट पढाइँदा विद्यार्थीले नयाँ कुरा सिक्न सक्दैनन् । विद्यार्थीमैत्री नयाँ शिक्षा प्रणाली आजको आवश्यकता हो भन्ने मुख्य सन्देशलाई उक्त नाटकले उठान गर्न खोजेको छ । केदार…