कुवेत प्रहरीको छापा ३६० जना पक्राउ

राङडोल लामा / कुवेत, महाबुल्ला २९ जुलाई- विहिवार साँझ कुवेतको महाबुल्ला क्षेत्रमा छापामार शैलीमा प्रहरीले फेरी छापा मारी करिव ३६० जना पक्राउ गरेको स्थानिय अनलाइन आइमान मतले सार्वाजानिक गरेको छ । पक्राउ पर्नेहरुमा कुन देशको नागरिक कति परेको हो भन्ने खुलाएको छैन ।   वेलुकी करिव ५ बजे देखी महाबुल्ला क्षेत्रमा सवै सडक र गल्लिहरु…