हिमालयखवर संवाददाता- वासिंटन डीसी (अमेरिका) I आगामी कार्तिक देखि चरणवद्ध रुपमा स्थानिय निकायको निर्वाचन हुने भएको छ । उप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले वासिंटनमा आयोजित कार्यक्रममा बोल्दै उक्त जानकारी दिएका हुन् । शुरुमा भुकम्पवाट सवैभन्दा वढी प्रभावित जिल्लामा स्थानिय पदाधिकारीको निर्वाचन गरिने उनले जानकारीदिए । त्यसपछि भुकम्पले केही कम प्रभाव पारेका बांकी १७ जिल्लामा निर्वाचन हुने थापाले वताएका…