न्युयोर्क आयोजना गर्ने लागिएको अन्तर्राष्ट्रिय व्यापार मेला विवादमा

हिमालयखवर संवाददाता न्युयोर्क (अमेरिका) - नेपालका निजी क्षेत्रका उद्यमी व्यवसायीको मुख्य संस्था नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)ले न्युयोर्कमा गर्ने भनी प्रचार प्रसार गरिएको नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेलामा आफ्नो कुनै सहभागिता नरहेको र प्रर्वद्धक रूपमा नराख्न र लोगो समेत प्रयोग नगर्ने चेतावनी दिएको छ ।    एफएनसीसीआई द्धारा जारी व्यक्तव्यमा मेलाका सम्बन्धमा गरिने कुनैपनि प्रचारात्मक…