सर्पले डसेर पण्डितको मृत्यु

चितवन । चित्रवन नगरपालिका–३ शारदानगर निवासी २४ वर्षीय असिम पण्डितको सर्पको डसाइबाट शनिबार मृत्यु भएको छ ।    कामको सिलसिलामा भरतपुरबाट घरतर्फ मोटरसाइकलमा फर्कदै गर्दा घर नजिकैको बाटोमा बुधबार साँझ करेत सर्पले टोकेको थियो । सर्पले टोक्ने बित्तिकै भरतपुरको पुष्पाञ्जली अस्पतालमा ल्याइएका उनको उपचारकै क्रममा बिहीबार दिउँसो निधन भएको परिवारले जनाएको छ ।    अन्य…